47 तब झल पड्याबेला नाउ तालको म्हाँजौनो छियो, र इसु एक्लै पाखामै छिया।
तिनुहरु स्हात छुट्टियापछि इसु डाँडामै प्रार्थना गन्न गया।
चेलाहरुकन नाउ खियाउन दुख भइरया देख्या, क्यानभुन्या बयाल तिनुहरुको बिफ्यारोतिर चल्या छियो। जब छगल तिन बज्यातिर इसु तिनुहरुति पानिमाथि हँड्डै आयार तिनुहरुकन पछाडि छोडिकन जान लाग्या।