45 अनि इसुले झट्टै आम्ना चेलाहरुकन नाउमै चडायार पारि बेदसेदामै आपु भुन्दा अगेडि जाउ भुन्या, र तेइबेला इसुले भिडकन छुट्टि दिया।
अनि उनुहरु नाउँमै चड्यार स्हुटुक्कै एकुरो ठौरमै गया।
तेइपछि इसु बेथसेदा आया, र मान्ठहरुले एक कान्या मान्ठकन इसुति ल्याया, अनि तेइकन छोदेउ भुनि इसु स्हात बिन्ति गर्या।
इसुले भुन्या, “धिक्कार तोकन, खोराजिन र बेथसेदाका मान्ठहरु! क्यानभुन्या तुमिहरुका म्हाझौनो भया अच्चुम्मका काम टुरोस र सिदोनमै गर्या भया तिनुहरुले पैलै भाङ्ग्रा लाइ स्हाजिमै बसि पछ्ताप गन्न्याछिया।