42 अनि स्हबैले अगाउन्जै खाया।
इसुले तिँ पाँच रोटा र दुइ माछा ल्हिइ सोर्गतिर हेरिकन धन्याबाद दिनै रोटाहरु भाँच्यार मान्ठहरुकन बाँडिदेउ भुनि चेलाहरुकन दिया र तिँ दुइ माछा पुनि उनुले तिनुहरुकन बाँड्न लाया।
तब चेलाहरुले उब्रिया रोटा र माछाले बार डाला जति उठाया।
अनि स्हबैले खाया, अगाया र चेलाहरुले उब्रिया छेउला छाउलिहरुले बार छाब्रि भर्या।