4 तब इसुले तिनुहरुकन भुन्या, “परमेसोरका रैबार्याहरुकन अरु स्हबै ठौरका मान्ठहरुले मान गद्दाछुन्, तर आम्ना देस र गाउँ घरका स्हुन्पुनहरुले पत्याउदैनुन्।”
इसु तेइ ठौरबाट निस्क्यार आम्नै सहर नासरतमै फर्क्या। अनि चेलाहरु पुनि उनुका पछि लाग्या।
अनि इसुले भुन्या, “स्हाँच्चि मु तुमिकन भुन्दोछु, कोइ पुनि परमेसोरका रैबार्याकन तिनुको आम्नै गाउँका मान्ठले भलो मान्नैनुन्।