39 अनि इसुले मान्ठहरुकन हरियो चौडमै लम्मरै लायर बैन्या हुकुम दिया।
अनि इसुले तिनुहरुकन भुन्या, “तुमिहरु स्हात कति रोटा छुन्? गइकन हेर त।” तब तिनुहरुले हेर्या र भुन्या, “पाँच रोटा र दुइ माछा छन्।”
तब तिनुहरु सय सय र पचास पचासका लम्मरै लागि बस्या।
तिनुहरुका म्हाँजौनो पाँच हजार जत्ति लोग्न्या मान्ठहरु मात्तै छिया। तब इसुले आम्ना चेलाहरुकन भुन्या, “तिनुहरुकन पचास पचास जुन गरि बसाल।”