37 तर इसुले चेलाहरुकन भुन्या, “तुमिहरुले नै तिनुहरुकन खान देउ।” तर चेलाहरुले इसुकन स्होद्या, “क्या हामिले गयर दुइ सय चाँदिका रुडाले किन्या रोटाहरुले तिनुहरुकन खान दिया पुग्दोछ र?”
तर इसुले तिनुहरुकन भुन्या, “तुमिहरुले नै तिनुहरुकन खच्च देउ।” तब तिनुहरुले भुन्या, “हामिहरु स्हात पाँच रोटा र दुइ माछा मात्तै छुन्, नभया हामि गइकन यिँ स्हबै मान्ठहरुका बिअ किनौला।”