35 तब झलपड्न लाग्यापछि इसुका चेलाहरु उनुति आयार भुन्या, “नेइ एकुरो ठौर छ, र दिन मथ्थै ढल्कि स्हक्यो।
जब इसु छाइलति ओल्या तब इसुले एक ठुलो भिड देख्यार तिनुहरुकन टिठाया। क्यानकि तिनुहरु ग्वालो नभया भेडाहरु जैथै छिया। र इसुले तिनुहरुकन मथ्थै कुडा सिकाउन लाग्या।
मान्ठकन छुट्टि देउ र तिनुहरुले ओरपोरका गाउँहरुमै गइ आम्ना निम्ति केइ खान्याकुडा किनुन्।”