34 जब इसु छाइलति ओल्या तब इसुले एक ठुलो भिड देख्यार तिनुहरुकन टिठाया। क्यानकि तिनुहरु ग्वालो नभया भेडाहरु जैथै छिया। र इसुले तिनुहरुकन मथ्थै कुडा सिकाउन लाग्या।
तब मथ्थै मान्ठहरुले उनुहरु गइरया देख्यार रया। स्हबै सहरहरुबाट पैदलै डगुड्यार ताँइ गया। अनि उनुहरुका भुन्दा अगेडि ताँइ पुग्या।
तब झलपड्न लाग्यापछि इसुका चेलाहरु उनुति आयार भुन्या, “नेइ एकुरो ठौर छ, र दिन मथ्थै ढल्कि स्हक्यो।
तिँ दिनमै फेरि मथ्थै मान्ठहरु जुम्मा भया, तर तिनुहरु स्हात खान्या कुडा केइ छियोन। अनि इसुले चेलाहरुकन आपुति घोइराया र भुन्या,
“यिँ मान्ठहरुकन देखि मुकन टिठ लाग्यो, क्यानभुन्या यिनुहरु मु स्हात बस्या आज तिनदिन भैगो, र यिनुहरु स्हात खान्या कुडा केइनाइ।
तर यइ थाँ पायार मस्तै मान्ठहरु इसुका पछि पछि लाग्या। उनुले तिनुहरुकन स्हुम्मान गर्या र परमेसोरका राज्यको बारेमै स्हुनाया, र जै जैकन भलो हुन खाँचो छियो तिनुहरुकन भलो गर्या।