32 अनि उनुहरु नाउँमै चड्यार स्हुटुक्कै एकुरो ठौरमै गया।
अनि मथ्थै मान्ठहरुले आपुकन नमिचोस् भुनि इसुले आम्ना चेलाहरुकन आम्नो निम्ति एक नाउ तयार गन्न लाया।
तब इसु मान्ठहरु स्हात बिदा भयापछि, जो नाउमै आपु बस्याछिया, तेइ नाउमै चेलाहरुले इसुकन ल्हिया। र तिनुहरु स्हात अरु नाउ पुनि छिया।
तब मथ्थै मान्ठहरुले उनुहरु गइरया देख्यार रया। स्हबै सहरहरुबाट पैदलै डगुड्यार ताँइ गया। अनि उनुहरुका भुन्दा अगेडि ताँइ पुग्या।
अनि इसुले झट्टै आम्ना चेलाहरुकन नाउमै चडायार पारि बेदसेदामै आपु भुन्दा अगेडि जाउ भुन्या, र तेइबेला इसुले भिडकन छुट्टि दिया।
अनि इसु चेलाहरु स्हात नाउमै चड्या र बतास थामियो। तब तिनुहरुले जात्ति अचुम्म मान्या।