31 तब इसुले तिनुहरुकन भुन्या, “हामि एकुरो ठौरमै जाउँ, र गलेइ मारौ।” क्यानकि ताँइ आउन्या जान्याहरु मथ्थै छिया, र तिनुहरुकन खान्या स्हुम्म पुनि फुर्सद छियोन।
तब तेइ मान्ठ निक्लि गयो, र यइ बिसयमै खुल्लमखुला प्रचार गन्न लाग्यो, अनि इसु फेरि सहरमै स्हबैले देख्न्या गरि जान स्हक्यानुन्, अनि यकुरा ठौरहरुमै बस्या। तर मान्ठहरु चारैतिरबाट उनुति आया।
तेइपछि इसु फेरि घरतिर गया, अनि भिड जुम्मा भयो न्यास्हम्मकि उनु र उनुका चेलाहरुले खच्च खान पुनि पायानुन्।
तेइपछि इसु आम्ना चेलाहरुस्हात गालिल तालतिर गया, र ताँ मथ्थै मान्ठहरु उनुको पछि लाग्या।