30 अनि मुख्य चेलाहरु इसुति जुम्मा भयार, तिनुहरुले ज्या गर्याछिया, र ज्या सिकाया छिया, ति स्हबै इसुकन स्हुनाया।
अनि इसुले आपुस्हातै बैन्या र प्रचार गन्न पठाउनका निम्ति बार जुना चेलाहरुकन छान्या र तिनुहरुकन मुख्य चेला भुनि नाउँ दिया।
तब यइ स्हुन्यार युहन्नाका चेलाहरु आइ युहन्नाको ल्हास ल्हियर च्यानमै राख्या।
तिँ बत्तर जुना आनन्द स्हात फर्केर आइ यइथो भुन्या, “प्रभुज्यु, तुम्मो नाउँमै भुतहरु पुनि हाम्मा कब्जामै आउन्छुन्।”
मुख्य चेलाहरुले इसु प्रभुकन भुन्या, “हामिहरुको बिसास बडाइदेउ।”
अनि खान्या बेला भया पछि इसु मुख्य चेलाहरु स्हात खान बस्या।
तिँ स्हैनिहरु मरियम मग्दलिनि, याकुबकि आमा मरियम र योअन्ना छिन्। तिनुहरु स्हात भयाइ अरु स्हैनिहरुले पुनि यिँ कुडा मुख्य चेलाहरुकन भुनिन्।
छकल्या भयापछि इसुले आम्ना चेलाहरुकन आपुति घोइराया र तिनुहरु मद्दि बार जुन चेलाकन छान्या, र इसुले तिनुहरुकन मुख्य चेलाको नाउँ दिया।
अनि मुख्य चेलाहरु फर्क्या र तिनुहरुले गर्या स्हबै काम इसुकन स्हुनाया। उनुले तिनुहरुकन स्हातै ल्हिइ बेथसेदा सहरमै आपुहरु मात्तै छुट्टै गया।
अनि तिनुहरुले तिँ दुइजुनाका नाउँमै गोला हाल्या र मतियासको नाउँमै पड्यो, र एगार मुख्य चेलाहरुस्हात तेइ थपियो।