26 अनि राजा जात्ति दुखि भयो, तर तेइले आम्नो कबुल र भत्याडमै बैन्या पाउनाहरुका निम्ति तेइ छोट्टिकन दिया बचन काट्न स्हक्योन।
तब तेइ स्हाँट्टै राजाति गइ, र यइथो मागि, “तुमिले अइले मुकन बप्तिस्मा दिन्या युहन्नाको मुन्टो थालमै हालिकन देउ।”
तब राजाले तुरुन्तै एक जुना सिपाइकन पठायोर युहन्नाको मुन्टो काटेर ल्याउन्या हुकुम दियो अनि तेइले झ्यालखानमै गइकन युहन्नाको मुन्टो काट्यो,