25 तब तेइ स्हाँट्टै राजाति गइ, र यइथो मागि, “तुमिले अइले मुकन बप्तिस्मा दिन्या युहन्नाको मुन्टो थालमै हालिकन देउ।”
अनि तेइ बाइर गइ आम्नि आमाकन स्होदि, “मु क्या मागु?” आमाले भुनि, “बप्तिस्मा दिन्या युहन्नाको कप्पाल माग।”
अनि राजा जात्ति दुखि भयो, तर तेइले आम्नो कबुल र भत्याडमै बैन्या पाउनाहरुका निम्ति तेइ छोट्टिकन दिया बचन काट्न स्हक्योन।