21 हेरोदले आम्नो जुन्मदिनमै आम्ना ठुला सरकारि हाकिम, सासन गन्या र गालिलका मुख्य मुख्य मान्ठहरुकन ठुलो भत्याड दियो। तेइबेला हेरोदियसले युहन्नाकन स्हाटोफेन्न्या राम्मो मौका पाइ।
रोमि म्हाँराजा तिबेरिअसले राज्या चलाया पुन्न बर्स भैगो छियो। तेइबेला पन्तियस पिलातस यहुदिया ठौरका ठुला हाकिम छिया। हेरोद एन्टिपासले गालिल र तिनुका भाइ फिलिपले इतुरिया र तारकोनितिसमै सासन गद्दा छिया, अनि लुसानियास अबिलेनेका सासक छिया।
भोलिपल्ट अग्रिपास र बरनिकि ठुलै फुत्तिगरि आया। तिनुहरु सेनापतिहरु र सहरका मुख्य मान्ठहरुस्हातै कचेरिघरमै पस्या। अनि फेस्तसको हुकुम पायर पावलकन सबामै ल्याया।