मर्कुस 6:20 - जुम्ली20 क्यानकि युहन्नाकन एक धार्मिक र पबित्त मान्ठ भुनि हेरोद तिनु स्हात भेइ मान्नोछियो, र तिनुकन बचाइ राख्याछियो। युहन्नाको सिच्छ्या स्हुन्दा हेरोदको मुनौनो क्या गरु कैथो गरु हुन्छियो, तर पुनि स्हुन्न मुन मान्नोछियो। Faic an caibideil |