मर्कुस 6:2 - जुम्ली2 अनि पट्याइ मान्या दिनमै इसुले सबाघरमै सिच्छ्या दिन लाग्या। मथ्थै जुना स्हुन्न्याहरुले अचुम्म मान्दै भुन्या, “यइ मान्ठले यि स्हबै कुडाहरु काँबाट सिक्यो? यइकन दिया यइ ग्यान कैथो हो? क्यारि यइले यइथा अचुम्मका कामहरु गन्न स्हक्तोछ? Faic an caibideil |