17 हेरोदले आम्नो भाइ फिलिपकि जोइ हेरोदियसकन भ्या गर्याछिया। अनि हेरोदियसकन खुसि पाड्न युहन्नाकन पक्डन लायोर तिनुकन बानि झ्यालखानमै हाल्या छियो।
जब हेरोदले यइ स्हुन्यो तब तेइले भुन्यो, “युहन्ना, जैको मुन्टो मोइले काट्न लायाँ, तेइ मर्याबाट ज्युँदियोछ।”
रोमि म्हाँराजा तिबेरिअसले राज्या चलाया पुन्न बर्स भैगो छियो। तेइबेला पन्तियस पिलातस यहुदिया ठौरका ठुला हाकिम छिया। हेरोद एन्टिपासले गालिल र तिनुका भाइ फिलिपले इतुरिया र तारकोनितिसमै सासन गद्दा छिया, अनि लुसानियास अबिलेनेका सासक छिया।