16 जब हेरोदले यइ स्हुन्यो तब तेइले भुन्यो, “युहन्ना, जैको मुन्टो मोइले काट्न लायाँ, तेइ मर्याबाट ज्युँदियोछ।”
तर अरुहरुले भुन्या, “यि परमेसोरका रैबार्या एलिया हुन्।” र अजै अरुले भुन्या, “यि त पुरानो सुमयका परमेसोरको रैबार दिन्या जैथै परमेसोरका एक रैबार्या हुन्।”
हेरोदले आम्नो भाइ फिलिपकि जोइ हेरोदियसकन भ्या गर्याछिया। अनि हेरोदियसकन खुसि पाड्न युहन्नाकन पक्डन लायोर तिनुकन बानि झ्यालखानमै हाल्या छियो।
तब हेरोदले भुन्या, “युहन्नाको मुन्टो मोइले काट्न लायाँ, तेस्होभुन्या यिँ को हुन् जैको बारेमै मु यस्ता कुडा स्हुन्दैछु?” अनि तिनुले इसुकन भेट्न्या मुन गर्या।