13 अनि चेलाहरुले मथ्थै भुतहरुकन धपाया, र मथ्थै मुदौराहरुकन चोखो घसेर भलो गर्या।
इसुले बार जुना चेलाहरुकन आपुति घोइराया, र तिनुहरुकन अस्हुद्दा आत्माहरुकन निकाल्न्या सक्ति र हक दियार तिनुहरुकन दुइ दुइ गरि पठाया
तिँ बत्तर जुना आनन्द स्हात फर्केर आइ यइथो भुन्या, “प्रभुज्यु, तुम्मो नाउँमै भुतहरु पुनि हाम्मा कब्जामै आउन्छुन्।”