Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मर्कुस 6:12 - जुम्‍ली

12 तब चेलाहरु गयार मान्‍ठहरुले पछ्‍ताप गरुन् भुनि प्रचार गर्‍या।

Faic an caibideil Dèan lethbhreac




मर्कुस 6:12
23 Iomraidhean Croise  

अनि इसुले भुन्‍या, “सुमय पुरा भयाछ, र परमेसोरको राज्‍या नेइति आयाछ। पच्‍छताप गर, र राम्‍मो रैबारकन बिसास गर।”


रुखो ठौरमै एकजुन ठुलो डाकाले भुन्‍दैछ, ‘परमप्रभुको बाटो तैयार गर, उनुका बाटा स्‍होजा बुनाउ।’”


निनबेका मान्‍ठहरुले निसापमै यइ पुस्‍ता स्‍हात ढुकेर यइ पुस्‍ताकन बद्‌दि लाउन्‍याछुन्, क्‍यानकि तिनुहरुले योनाको प्रचारमै पछ्‍ताप गर्‍या छिया, र हेर, नेइ एक जुन छ, तेइ योनाभुन्‍दा ठुलो छ।


मु तुमिहरुकन भुन्‍दछु, तेसो होइन, तर तुमिहरुले पछ्‍ताप गर्‍यानौ भुन्‍या तुमिहरु स्‍हबै तेइथै गरि नै नास हुन्‍याछौ।


तेसो होइन तर मु तुमिहरुकन भुन्‍छु, तुमिहरुले पुनि पछ्‍ताप गर्‍यानौ भुन्‍या, तुमिहरु स्‍हबै तेइथै गरि नै नास हुन्‍याछौ।”


मु तुमिहरुकन भुन्‍दछु, यइथैगरि पछ्‍ताप गन्‍या एक जुन पापिका निम्‍ति परमेसोरका सोर्गका रैबार्‍याहरु आनन्‍दित हुन्‍याछुन।”


मु तुमिहरुकन भुन्‍दछु, यइथैगरि पछ्‍ताप गर्नु नपड्‌न्‍या उन्‍नसय धर्मिहरुका निम्‍ति भुन्‍दा पछ्‍ताप गन्‍या एक जुन पापिको निम्‍ति सोर्गमै अँज भैति आनन्‍द हुन्‍याछ।”


अनि इसुको नाउँमै पछ्‍ताप र पाप माफको बारेमै यरुसलेमबाट सुरु गरि स्‍हबै देसका मान्‍ठहरुकन प्रचार हुनुपड्‌छ।


तब तिनुहरु गाउँ गाउँमै गयर राम्‍मो रैबार स्‍हुनाउनै र स्‍हबैतिर मुदौरुकन भलो गद्‌दै गया।


यिँ कुडा स्‍हुन्‍यापछि प्रभुमै बिसास गन्‍न्‍या यहुदि दाजुभाइहरु छुपुक्‍क लाग्‍या र परमेसोरले आपुति फर्कुन्‍या र बाँच्‍न्‍या मौका अरु जातिहरुकन पुनि दिया छुन् भुन्‍दै परमेसोरको महिमा गर्‍या।


पत्‍तुरुसले तिनुहरुकन भुन्‍या, “तुमिहरु स्‍हबैले आम्‍ना पाप माप पाउनाबिअ पछ्‍ताप गरि इसु ख्रिस्‍टको नाउमै बप्‍तिस्‍मा ल्‍हेउ, अनि तुमिहरुले पबित्‍त आत्‍माको बरदान पाउन्‍याछौ।


यहुदिहरु र ग्रिकहरुकन आम्‍नो आम्‍ना पापबाट पछ्‍ताप गरि परमेसोरपट्‍टि फर्क र हाम्‍मो प्रभु इसु ख्रिस्‍टमै बिसास गर भुन्‍न्‍या कुडाको बार्‍यामै मोइले सिकायाछु।


अनि पैला दमस्‍कस र यरुसलेममै र सारा यहुदिया देसभरि बैन्‍याहरु, र परमेसोरकन बिसास नगन्‍न्‍या जातिहरुकन पुनि पछ्‍ताप गरि परमेसोरतिर फर्क र परमेसोरति फर्क्‍य हुँ भुनि प्रमाण आपुले गर्‍या कामबाट देखाउनु पड्‌छ भुन्‍दै सिकायाँ।


यइबिअ पछ्‍ताप गर र परमेसोरतिर फर्क, कि तुमिहरुका पाप माप हुन्‍याछुन्, र परमेसोरले तुमिहरुकन आत्‍मामै नौलो बल पाउन्‍या सुमय दिन्‍याछुन्।


Lean sinn:

Sanasan


Sanasan