10 इसुले तिनुहरुकन भुन्या, “जब कोइ घरमै पैथाछौ, तब तेइ गाउँबाट ननिस्कुन्जै तेइ घरमै बस्नु।
यति कोइ ठौरमै तुमिहरुको सुम्मान भयोन भुन्या, र मान्ठहरुले तुमिहरुको बचन स्हुन्यानुन् भुन्या, तेइ ठौरबाट तुमिहरु निस्कुँदा निसापको दिनमै स्हाँचि दिन तिनुहरुका बिरुद्द पैतालाको धुलेउटो टकटक्याइदिनु।”
पौला लाउनु, तर अरु फेन्न्या टाला नबोक्नु।”
जो घरमै तुमिहरु जानास्हौ ताँइ बस, र तेइ गाउँबाट बिदा नहुदा स्हम्म तेइ घरमै बस।
अनि लिडिया र तिनुका घरा स्हबै झानले प्रभुमै बिसास गर्यार बप्तिस्मा ल्हिया। र तेइले हामिकन बिन्ति गद्दै भुनि, “यति तुमिहरुले मुकन स्हाँच्चै प्रभुमै बिसास गन्न्या बुइनि ठराउँदाछौ भुन्या मेरो घरमै आइकन बसिदेउ।” यइगरि तेइले हामिकन आम्ना घर आइदेउ भुनि कर गरि।