1 इसु तेइ ठौरबाट निस्क्यार आम्नै सहर नासरतमै फर्क्या। अनि चेलाहरु पुनि उनुका पछि लाग्या।
तब इसुले तिनुहरुकन भुन्या, “परमेसोरका रैबार्याहरुकन अरु स्हबै ठौरका मान्ठहरुले मान गद्दाछुन्, तर आम्ना देस र गाउँ घरका स्हुन्पुनहरुले पत्याउदैनुन्।”