9 तब इसुले तेइकन स्होद्या, “तेरो नाउँ क्या हो?” तेइले भुन्यो, “मेरो नाउँ त फौज हो, क्यानभुन्या हामि मथ्थै छौं।”
अनि तेइ भुतआत्माले इसुकन बिन्ति गद्दै भुन्यो, “हामिकन यइ ठौरबाट नधपाइ देउ।”
तब तिनुहरु इसुति आया, र भुत लाग्या मान्ठ भलो भयर टाला लाइकन बसिरया छियो। तिनुहरुले तेइकन देख्यार भेइमान्या।
क्यानकि इसुले तेइकन पैलै भुन्याछिया, “याइ नराम्मो आत्मा तो तेइ मान्ठबाट निक्लि बाइजा।”
इसुले तेइकन स्होद्या, “तेरो नाउँ क्या हो?” तेइले भुन्यो, “फौज” क्यानभुन्या तेइकाउनि मथ्थै भुत पस्याछिया।