8 क्यानकि इसुले तेइकन पैलै भुन्याछिया, “याइ नराम्मो आत्मा तो तेइ मान्ठबाट निक्लि बाइजा।”
तर इसुले तेइ भुतकन हप्काउँदै भुन्या, “छुपुक्क लाग्, र तेइबाट निक्लिजा।”
अनि तेइले ठुलो डाकाले कोक्काउदै भुन्यो, “हे स्हबै भुन्दा ठुला परमेसोरका छोरा इसु, तुम्मो मु स्हात क्या मतलब? मु परमेसोर स्हात किरिया खाइकन बिन्ति गद्दोछु, मुकन दुख नदेउ।”
तब इसुले तेइकन स्होद्या, “तेरो नाउँ क्या हो?” तेइले भुन्यो, “मेरो नाउँ त फौज हो, क्यानभुन्या हामि मथ्थै छौं।”
तेइबिअ मथ्थै दिनस्हम्म तेइ टोक्यानिले तेइथै गरिरै अनि पावलले झिजो मानि फन्क्क फर्क्यार तेइ नराम्मा आत्माकन भुन्या, “इसु ख्रिस्टको नाउमै तो तेइ टोक्यानिबाट निस्कि जा।” अनि दुस्टआत्मा तुरुन्तै तेइकन छोडि गयो।