6 जब तेइले इसुकन टाडैबाट देख्योर डगुड्डै आइ तिनुकन ढोग्यो।
अनि तेइ रातादिन जैले पुनि च्यान र डाँडाहरुमै कोक्काउँदै आपुले आपैकन ढुङगाले कोद्दै हँड्डो छियो।
अनि तेइले ठुलो डाकाले कोक्काउदै भुन्यो, “हे स्हबै भुन्दा ठुला परमेसोरका छोरा इसु, तुम्मो मु स्हात क्या मतलब? मु परमेसोर स्हात किरिया खाइकन बिन्ति गद्दोछु, मुकन दुख नदेउ।”
मथ्थै मान्ठबाट भुत पुनि किक्क्याउदै यइथो भुन्दै गया, “तुमि परमेसोरका छोरा हौ!” तर इसुले भुतहरुकन पटक्कै बोल्न दियानुन् क्यानभुन्या तिँ मुक्ति दिन्या राजा ख्रिस्ट हुन् भुनि तिनुहरु रौंउदा छिया।
तेइ टोक्यानिले पावल र हाम्मा पछि पछि आइर यइथो भुनि कोकाइ, “यिँ म्हाँन परमेसोरका सेबा गन्न्या मान्ठ हुन्। यिनुहरुले त मुक्ति पाउन्या बाटाका बार्यामै स्हुनाउँदाछुन्।”