43 अनि इसुले तिनुहरुकन यइ कुडा कैकन पुनि नभुन्नु भुनि स्हारो आग्या दिया। तब इसुले भुन्या, “छोट्टिकन केइ खान्या कुडा देउ।”
तब इसुले तेइकन स्हारो आग्या दियार यइथो भुनि पठाया,
तर इसुले आम्नो बार्यामै कैकनै नभुन्नु भुनि तिनुहरुकन स्हारो हुकुम दिया।
तब तेइ बार बर्स्हकि छोट्टि तुरुन्तै उठि, र हड्न लागि। तेइ देख्यार तिनुहरुले अचुम्म मान्या।
इसुले मान्ठहरुकन आग्या दिनैभुन्या, “यइ कैकन नभुन्नु” तर जत्ति इसुले मान्ठकन आग्या दिन्छिया, झुन् बडि खुसिले तिनुहरु यइखो बार्यामै भुन्नाछिया।
उनुहरु डाँडाबाट ओल्लिदै गद्दा इसुले तिनुहरुकन भुन्या, “मान्ठको छोरो मर्याबाट नज्युँदिन्जै तुमिहरुले ज्या देख्याछौ तेइ कैकनै पुनि नभुन्नु भुनि आग्या दिया।”
जब इसु तिनुहरु स्हात खान बस्या तब उनुले रोटो स्हमात्यार परमेसोरकन धन्याबाद दिया। अनि भ्हाँच्यार तिनुहरुकन दिया।
इसुले तिनुकन हुकुम दियार भुन्या, “यिँ कुडा कैकन पुनि नभुन्नु! तर पुजारि तिँ गइ आपुकन देखाउ र मोसाले हुकुम गर्या उन्सार मान्ठहरुकन तुमि भलो भया प्रमानको निउति भेटि देउ।”
तेइका आमा-बाबाले अच्चुम्म मान्या, तर इसुले ताँइ भया कुडा कैकन पुनि नभुन्नु भुनि हुकुम दिया।
उनु स्हबै मान्ठहरुति त देखियानुन्, तर हामि जैकन परमेसोरले स्हाँचि दिन छान्यास्हात देखिया। उनु मर्याबाट ज्युँदा भयापछि हामिले उनुस्हातै खानपिन गर्यौँ।