मर्कुस 5:4 - जुम्ली4 क्यानकि तेइ मान्ठ मथ्थै चोटि नेल र स्हाङ्लाले बान्या छियो, तर पुनि तेइ मान्ठले स्हांलाहरु ठुन्का ठुन्का गरिदिन्छियो। र तेइकन कोइले पुनि कब्जा गन्न स्हक्ता छियानुन्। Faic an caibideil |
नराम्मो आत्माले यइ भुन्यो क्यानभुन्या इसुले नराम्मो आत्माकन तेइ मान्ठबाट निक्लि जा भुनि हुकुम दिया छिया। तेइ मान्ठकन नराम्मो आत्माले मथ्थै दुख दिया छियो। तेइकन स्हाङ्लाले हात गोडा बानि मान्ठहरु थुनि राख्ताछिया, तर स्हाङ्ला चुडिल्लो छियो अनि नराम्मो आत्माले तेइकन रुखाठौरमै ल्हिन्छियो।