38 उनुहरु सबाघरका सासकको घरमै आया, अनि इसुले हल्लाखल्ला गन्न्याहरु, रुन्याहरु र ठुलो झकारो हाल्याहरुकन देख्या।
अनि सबाघरको सासकहरु मद्दि याइरस नाउँ गर्या एकजुना इसुति आयो, र उनुकन देख्योर गोडामै घोप्ट्या पर्यो।
अनि इसु घर भित्त पस्यार तिनुहरुकन भुन्या, “तुमिहरु क्यान हल्लाखल्ला गद्दछौ र रुन्छौ? छोट्टि मर्याइ नाइ, ढुलेइ छ।”
तब यइ स्हुन्न बित्तिकै पत्तुरुस उठेर तिनुहरुस्हातै योप्पामै गया। ताँइ पुग्यापछि तिनुहरुले पत्तुरुसकन हपल्लो कोठामै ल्हिया। ताँइ बिदुवाहरु स्हबै पत्तुरुसको ओरिपोरि ढुकेर रुन लागिन्, र तबिताले बुन्या टाला र अरु टाला देखाउँदै र रुदै पत्तुरुसको वरिपोरि जुम्मा भइन्।