छ दिनपछि इसुले पत्तुरुस, याकुब र युहन्नाकन आपुस्हात ल्हिइ एक अल्को डाँडामै गया। ताँइ उनुहरु मात्तै छिया, अनि तिनुहरुले हेद्दाहेद्दै इसुको रुप फेरियो।
अनि पत्तुरुसले तिनुहरु स्हबैकन बाइर पठाया र घुँडा टेकि प्रार्थना गर्या, र तेइ ल्हासतिर हेरि भुन्या, “तबिता, उठ!” अनि तेइले आँखा हेरि, र पत्तुरुसकन देखि तब उठेर बसि।