34 अनि इसुले स्हैनिकन भुन्या, “याइ छोरि, तेरा बिसासले तोकन भलो गर्याछ। सान्तिले जा।”
अनि इसुले तेइकन भुन्या, “तो जा। तेरो बिसासले तोकन भलो गर्याछ।” तब तेइले स्हाँट्टै देख्यो, र इसुका पछि लाग्यो।
इसुले मथ्थै मान्ठहरुकन भलो पाड्या हुनाले मुदौरा स्हबैले उनुकन छुउँ भुनि ठेलाठेल गद्दा छिया।
अनि स्हाँट्टै तेइको रगत बग्न छोड्यो, र आम्नो हडको रोग भलो भया तेइले थाँ पाइ।
तब आपुकन ज्या भयाछियो, तेइ थाँ पाइर तेइ स्हैनिले भेइमानि काम्दै आइ इसुको अगेडि घोप्टो पडि, र इसुकन स्हबै स्हाँचो कुडा भुनिदिइ।
अनि इसुले तेइकन भुन्या, “उठ र जाउ, तुम्मा बिसासले तुमिकन भलो गर्याछ।”
तब इसुले तेइकन भुन्या, “तुमि देख्न्या भइजाउ। क्यानकि तुम्मो बिसासले तुमिकन भलो गर्याछ।”
तर उनुले तेइ स्हैनिकन भुन्या, “तुम्मा बिसासले तुमिकन बचायाछ, सान्तिले जाउ।”
इसुले स्हैनिकन भुन्या, “तेरा बिसासले तोकन भलो गर्याछ, सान्ति स्हात जा।”
पावलले भुन्या कुडा तेइले स्हुन्नै बस्या छियो। अनि पावलले तेइकन हेरिरया छिया, तेइ मान्ठले मु पुनि भलो हुन स्हक्छु, भुनि बिसास गर्या पावलले थाँ पाया।
ताँइ तिनुहरु मथ्थै दिन बस्या र ताँइका बिसासि दाजुभाइहरुले तिनुहरुकन यरुसलेमको मन्डलिमै जान्या बेला राम्मरि जाउ भुनि पठाया।
तेइबिअ झ्यालखानका हाकिमले पावलकन भुन्या, “तुमि र सिलासकन छोड्दिनु भुनि सहरका हाकिमहरुले आदेस दियाछुन्। तेइबिअ तुमिहरु खुसि हुँदै जाउ।”