33 तब आपुकन ज्या भयाछियो, तेइ थाँ पाइर तेइ स्हैनिले भेइमानि काम्दै आइ इसुको अगेडि घोप्टो पडि, र इसुकन स्हबै स्हाँचो कुडा भुनिदिइ।
अनि तिनुहरुले जात्ति भेइमान्या र आपु आपु भुन्न लाग्या, “यिँ को हुन्? यिनुको हुकुम त बतास र समुन्द्रले पुनि मान्दा रैछुन्।”
इसुले आपुकन कोइले छोया हो भुनि चारैतिर हेन्न लाग्या।
अनि इसुले स्हैनिकन भुन्या, “याइ छोरि, तेरा बिसासले तोकन भलो गर्याछ। सान्तिले जा।”
जकरियाले तिनुकन देख्यार आत्तिया अनि भेइ मान्या।
तर तिँ यइ कुडाले जात्ति बिचल्लित भइन् र यइ कइथो जदेउ हो भुनि मुनौनो स्हुइन लागिन्।
तेइ स्हैनि लुक्न नस्हकिन्या रैछभुनि भेइले काम्दै आइ र इसुका अगेडि घोप्टो परि। क्यान तिनुकन छुइ, क्यारि स्हँट्टै भलो भइ स्हबैका अगेडि भुनि।