31 चेलाहरुले इसुकन भुन्या, “भिडले ठेलाठेल गर्या तुमिले देख्याकै छौ, अनि भुन्नाछौ मोकन कोइले छोयो?”
तब इसु तिनुस्हात गया। र एक ठुलो भिड तिनुको पछाडि लाग्यो, अनि मान्ठहरु तिनुको ओरोपोरि घुचाघुच गन्न लाग्या।
तब इसुले आपुबाट सक्ति बाइर निस्क्या थाँ पाया र पछाडि फर्कि मान्ठहरुकन स्होद्या, “कोइले मेरो टाला छोयो?”
इसुले आपुकन कोइले छोया हो भुनि चारैतिर हेन्न लाग्या।
इसुले स्होद्या, “मुकन छुन्या को हो?” स्हबैले भुन्या, “मु हैन” अनि पत्तरुसले भुन्या, “गुरुजिउ, तुम्मा ओरिपोरिउनि मान्ठ ठेल्लै छुन्।”
बेल बुड्नै आँट्या बेला मुख्य चेलाहरु आयार इसुकन भुन्या, “भिडकन छुट्टि देउ, र तिनुहरु गइकन ओड्डा पुड्डा गाउँहरुमै बास बसुन्, र खच्चको जुगाड गरनान्, क्यानभुन्या हामि केइ नभया ठौरमै छौँ।”