30 तब इसुले आपुबाट सक्ति बाइर निस्क्या थाँ पाया र पछाडि फर्कि मान्ठहरुकन स्होद्या, “कोइले मेरो टाला छोयो?”
चेलाहरुले इसुकन भुन्या, “भिडले ठेलाठेल गर्या तुमिले देख्याकै छौ, अनि भुन्नाछौ मोकन कोइले छोयो?”
एक दिन इसु मान्ठहरुकन अत्तोदिदै छिया। गालिल र यहुदियाका स्हबै गाउँ र यरुसलेमबाट आया फरिसि र धर्मगुरुहरु इसुका काखति बस्या छिया। परमप्रभुको भलो गन्न्या सक्ति इसु स्हात छियो।
स्हबै मान्ठहरुले इसुकन छुनखोज्या, क्यानभुन्या उनुबाट आया सक्तिले स्हबै जुन भलो हुन्छिया।
तर इसुले भुन्या, “कोइले त मुकन छुइया हो, क्यानभुन्या मुबाट सक्ति निस्किगया पत्तापायाँ।”