29 अनि स्हाँट्टै तेइको रगत बग्न छोड्यो, र आम्नो हडको रोग भलो भया तेइले थाँ पाइ।
इसुले मथ्थै मान्ठहरुकन भलो पाड्या हुनाले मुदौरा स्हबैले उनुकन छुउँ भुनि ठेलाठेल गद्दा छिया।
क्यानभुन्या तेइले मुनमुनै भुनि, “मोइले इसुको टाला छोयाँ भुन्या पुनि मु भलो हुन्याछु।”
अनि इसुले स्हैनिकन भुन्या, “याइ छोरि, तेरा बिसासले तोकन भलो गर्याछ। सान्तिले जा।”
तेइबेला इसुले मथ्थै कैठ, ब्याथा र खराब आत्माहरुबाट छुटाया, र मथ्थै कान्याकन आँखा देख्न्या गर्या।