25 अनि बार बस्र्ह देखि रगत बग्न्या एक मुदौरि स्हैनि पुनि ताँइ छि।
तब इसु तिनुस्हात गया। र एक ठुलो भिड तिनुको पछाडि लाग्यो, अनि मान्ठहरु तिनुको ओरोपोरि घुचाघुच गन्न लाग्या।
तेइ मथ्थै बैद्याहरुति गइ तर भलो हुना स्हट्टा झुन दुख पाइ। आपुस्हात भया सारा धुन सुम्पति खर्च गरि र पुनि झुन नराम्मो हालतमै पुगेइछि।
ताँइ एक स्हैनि छि तेइकन अठार बर्स्हदेखि भुतआत्मा लागेर कुम्र्या भयाइछि, र स्होज्जै हुन स्हक्तिछिन।
क्यानकि जो मान्ठ अचुम्मको कामबाट भलो भयाछियो, तेइको उम्मेर चालिस बर्स्ह भुन्दा भौति छियो।