20 अनि तेइ मान्ठ गयो, र इसुले तेइको निम्ति कति ठुलो काम गर्या छिया, तेइको बार्यामै डेकापोलिस इलाकाभरि प्रचार गन्न लाग्यो, र स्हबैले अचुम्म मान्या।
इसु टुरोस ठौरबाट हुँदै सिदोन भयर डेकापोलिस सिमानाका म्हाँजौनोबाट गालिल तालमै गया।