19 इसुले तेइकन आउन दियानुन्, तर तेइकन भुन्या, “तो आम्नो घरमै गयर तेरा प्रभुले तोकन गर्या म्हाँन काम र दयाको बार्यामै स्हात्याहरुकन बयान गर।”
अनि तेइ मान्ठ गयो, र इसुले तेइको निम्ति कति ठुलो काम गर्या छिया, तेइको बार्यामै डेकापोलिस इलाकाभरि प्रचार गन्न लाग्यो, र स्हबैले अचुम्म मान्या।
“तुमि आम्ना घर जाउ, र परमेसोरले तुमिकन क्या गर्या, तेइ कुडा स्हबैकन भुन।” अनि तेइ गइकन पुरै सहरभरि इसुले गर्या काम स्हबैकन जुनायो।