18 इसु नाउमै चढ्न्याबेला तेइ भुतआत्मा लाग्या मान्ठले बिन्ति गद्दै भुन्यो, “मुकन तुमिस्हात आउन देउ।”
तब तिनुहरु इसुति आया, र भुत लाग्या मान्ठ भलो भयर टाला लाइकन बसिरया छियो। तिनुहरुले तेइकन देख्यार भेइमान्या।
अनि जोले यइ भया कुडाहरु देख्या छिया, तिनुहरुले भुत लाग्या मान्ठ र सुँगुरहरुकन क्या भयाछियो तेइ भुन्दिया।
तब तिनुहरुले इसुकन बिन्ति गद्दै भुन्या, “हाम्मो ठौरबाट बाइजाउ।”
अनि तेइले ठुलो डाकाले कोक्काउदै भुन्यो, “हे स्हबै भुन्दा ठुला परमेसोरका छोरा इसु, तुम्मो मु स्हात क्या मतलब? मु परमेसोर स्हात किरिया खाइकन बिन्ति गद्दोछु, मुकन दुख नदेउ।”