17 तब तिनुहरुले इसुकन बिन्ति गद्दै भुन्या, “हाम्मो ठौरबाट बाइजाउ।”
“हे नासरतका इसु हामि स्हात तुम्मो क्या मतलब? क्या तुमि हामिकन नास गन्न आया हौ? मु तुमिकन रौन्छु, तुमि परमेसोरका पबित्त मान्ठ हौ।”
अनि तेइले ठुलो डाकाले कोक्काउदै भुन्यो, “हे स्हबै भुन्दा ठुला परमेसोरका छोरा इसु, तुम्मो मु स्हात क्या मतलब? मु परमेसोर स्हात किरिया खाइकन बिन्ति गद्दोछु, मुकन दुख नदेउ।”
तब यइ देख्यार इसुका खुट्टामै घोप्टो पडिकन सिमोन पत्तुरुसले भुन्या, “हे प्रभु तुमि मुबाट जाउपुडा, क्यानभुन्या मु पापि मान्ठ हुँ।”
गेरासेनस मुलुकका स्हबै मान्ठहरुले तेइ ठाउँ छोडिबाइजाउ भुन्या, क्यानभुन्या तिनुहरुले जात्ति भेइ मान्या। यइबिअ इसु नाउ चडि फर्किन लाग्या छिया।
तेइपछि हाकिमहरु आइकन पावल र सिलासस्हात माप माग्या, अनि तिँ दुबै जुनाकन झ्यालखानबाट बाइर ल्हियर यइ सहर छोडि जाउपुडा भुनि बिन्ति गर्या।