15 तब तिनुहरु इसुति आया, र भुत लाग्या मान्ठ भलो भयर टाला लाइकन बसिरया छियो। तिनुहरुले तेइकन देख्यार भेइमान्या।
तेइपछि तिँ सुँगुर चराउन्याहरु भाग्यार सहर र गाउँ गाउँमै रैबार दिया। तब क्या भया हो तेइ हेन्न मान्ठहरु ताँइ आया।
अनि जोले यइ भया कुडाहरु देख्या छिया, तिनुहरुले भुत लाग्या मान्ठ र सुँगुरहरुकन क्या भयाछियो तेइ भुन्दिया।
इसु नाउमै चढ्न्याबेला तेइ भुतआत्मा लाग्या मान्ठले बिन्ति गद्दै भुन्यो, “मुकन तुमिस्हात आउन देउ।”
क्यानकि तेइ मान्ठ मथ्थै चोटि नेल र स्हाङ्लाले बान्या छियो, तर पुनि तेइ मान्ठले स्हांलाहरु ठुन्का ठुन्का गरिदिन्छियो। र तेइकन कोइले पुनि कब्जा गन्न स्हक्ता छियानुन्।
तब इसुले तेइकन स्होद्या, “तेरो नाउँ क्या हो?” तेइले भुन्यो, “मेरो नाउँ त फौज हो, क्यानभुन्या हामि मथ्थै छौं।”
मरियाम नाउँ भयाइ तिनुकि एक बुइनि छिन्। तिँ इसुप्रभुका खुट्टाति बसि उनुको बचन स्हुन्दिछिन्।
तब नाउबाट इसु छाइलति ओल्ल्या, ताँइ इसुले भुतहरु लाग्या मान्ठकन भेट्या। तेइ मथ्थै दिन देखि टाला लाउदैन छियो, अनि घर बैथैनछियो तर च्यानौनो बैथो छियो।
क्यानभुन्या परमेसोरले हामिकन भेइको आत्मा हैन तर सक्ति, माया र आम्नो मुनकन ठेकानमै राख्न्या आत्मा दियाछुन्।