14 तेइपछि तिँ सुँगुर चराउन्याहरु भाग्यार सहर र गाउँ गाउँमै रैबार दिया। तब क्या भया हो तेइ हेन्न मान्ठहरु ताँइ आया।
तब इसुले भुतहरुकन जान्या आग्या दिया, र भुतआत्माहरु तेइ मान्ठबाट बाइर निक्लेर सुँगुरहरु भित्त पस्या, अनि लगभक दुइ हजार सुँगुरहरुको तेइ बगाल अत्तालिनै भिरबाट फट्याक हाल्या, र स्हबै डुबिकन मर्या।
तब तिनुहरु इसुति आया, र भुत लाग्या मान्ठ भलो भयर टाला लाइकन बसिरया छियो। तिनुहरुले तेइकन देख्यार भेइमान्या।
यइ देख्यार स्हुँगुर चराउन्याहरु भाग्यार, गइकन गाउँ र सहरमै यइ कुडाको हल्ला फिजाया।