13 तब इसुले भुतहरुकन जान्या आग्या दिया, र भुतआत्माहरु तेइ मान्ठबाट बाइर निक्लेर सुँगुरहरु भित्त पस्या, अनि लगभक दुइ हजार सुँगुरहरुको तेइ बगाल अत्तालिनै भिरबाट फट्याक हाल्या, र स्हबै डुबिकन मर्या।
अनि तिँ भुतआत्माहरुले इसुकन यइथो भुनि बिन्ति गर्या, “हामिकन सुँगुरहरुति जानदेउ, र हामि तिँ भित्त पस्छौं।”
तेइपछि तिँ सुँगुर चराउन्याहरु भाग्यार सहर र गाउँ गाउँमै रैबार दिया। तब क्या भया हो तेइ हेन्न मान्ठहरु ताँइ आया।