12 अनि तिँ भुतआत्माहरुले इसुकन यइथो भुनि बिन्ति गर्या, “हामिकन सुँगुरहरुति जानदेउ, र हामि तिँ भित्त पस्छौं।”
तब ताँइ नजिकैको डाँडामै सुँगुरको एक ठुलो बगाल चद्दै छियो।
तब इसुले भुतहरुकन जान्या आग्या दिया, र भुतआत्माहरु तेइ मान्ठबाट बाइर निक्लेर सुँगुरहरु भित्त पस्या, अनि लगभक दुइ हजार सुँगुरहरुको तेइ बगाल अत्तालिनै भिरबाट फट्याक हाल्या, र स्हबै डुबिकन मर्या।