11 तब ताँइ नजिकैको डाँडामै सुँगुरको एक ठुलो बगाल चद्दै छियो।
अनि तेइ भुतआत्माले इसुकन बिन्ति गद्दै भुन्यो, “हामिकन यइ ठौरबाट नधपाइ देउ।”
अनि तिँ भुतआत्माहरुले इसुकन यइथो भुनि बिन्ति गर्या, “हामिकन सुँगुरहरुति जानदेउ, र हामि तिँ भित्त पस्छौं।”
ताँइति पाखौनि स्हुँगुरको बगाल चद्दाछिया। अनि तिनुहरुले स्हुँगुरौनि पैन देउ भुनि इसुति बिन्ति गर्या, इसुले तिनुहरुकन जान्दिया।