9 अनि इसुले भुन्या, “जैको स्हुन्या कान छ तेइले स्हुनोस्।”
जब इसु एक्लै छिया, तब बारै जुना चेलाहरु र ताँइ ओरिपोरि भयाहरुले उनुकन उखानको अथ्थ क्या हो भुनि स्होद्या।
“स्हुन! एक जुना मान्ठ बिउ छड्न गयो।
तर नाप्नापा बिउ मलिलो माटोमै पड्यो, र उम्रेर बड्डै तिस गुना, साठि गुना र सय गुना फल दियो।”
[जैको स्हुन्या कान छ तेइले स्हुनोस्।”]
“यइबिअ सचेत रौ, क्यारि स्हुन्नाछौ, क्यानभुन्या जो स्हात छ, तेइकन अझ दिइन्याछ, र जो स्हात हुनैन, तेइले आपुति ज्याछ भुनि स्हुइतोछ, तेइ पुनि तेइबाट उच्याडिन्याछ।”