8 तर नाप्नापा बिउ मलिलो माटोमै पड्यो, र उम्रेर बड्डै तिस गुना, साठि गुना र सय गुना फल दियो।”
तर राम्मो जुमिनमै छड्या बिउ जैथै तिँ मान्ठहरु हुन्, जोइले बचन स्हुन्छन्, र ग्रहन गद्दाछुन्, अनि तिस, साठि, र सय गुना फल दिन्छुन्।”
अनि नापा बिउ काँडाहरुका झ्याँकौनो पड्यो। काँडाहरुको झ्याँक बड्दै गया, र तिनुहरुकन फल लाग्न दियानुन्।
अनि इसुले भुन्या, “जैको स्हुन्या कान छ तेइले स्हुनोस्।”
तर राम्मो मोटौनो पर्या बिउ तिँ हुन्, जोले बचन स्हुनि राम्मोबिचार र भलो कुडा हिर्दयउदो राख्तोछ र बचन मान्नाछुन्, र धिरगरि फल फल्लाउँछुन्।
केइ बिउ राम्मो माटौउनि पर्यो, उम्रिकन सय गुना फल फलायो।” यति भुनि स्हक्याछि इसुले भुन्या, “जैको स्हुन्न्या कान छ, तेइले स्हुनोस्।”
ताँइका यहुदि मान्ठहरु थेसलोनिकेका मान्ठहरु भुन्दा निका छिया। तिनुहरुले परमेसोरको बचन मुनलाइकन स्हुन्या। पावलले भुन्या कुडा स्हाँचा हुन कि होइनुन् भुनि तिनुहरु दिनदिनै धर्मसास्त्र पडेर जाँइता छिया।