6 तर गैरा जडा हाल्न नस्हक्या हुनाले घामको तापले ओइलिया।
नाप्नापा बिउ ढाँडौनो पड्यो, ताँइ मथ्थै माटो छियोन, र माटो गैरो नभया हुनाले स्हाँट्टै उम्रियो।
अनि नापा बिउ काँडाहरुका झ्याँकौनो पड्यो। काँडाहरुको झ्याँक बड्दै गया, र तिनुहरुकन फल लाग्न दियानुन्।
र नास हुन्याहरुकन नराम्मा कामहरुले छल्याछ, क्यानभुन्या तिनुहरुले स्हाँचोकन माया गन्न र तेइबाट मुक्ति पाउन मुन मान्यानुन्।