5 नाप्नापा बिउ ढाँडौनो पड्यो, ताँइ मथ्थै माटो छियोन, र माटो गैरो नभया हुनाले स्हाँट्टै उम्रियो।
अनि छड्दा नाप्नापा बिउ बाटौनो पड्यो र तेइ बिउ चडाचुरुङ्गिले खाइदिया।
तर गैरा जडा हाल्न नस्हक्या हुनाले घामको तापले ओइलिया।
ढाँरौनि पर्या बिउ तिँ हुन्, जोले बचन स्हुनि खुसि मान्नाछुन्। तर तिनुको जराहुनैनुन्, र तिनुहरुको बिसास केइ बेला स्हम्म हुन्छ, तेइबिअ जाँचको बेलामै तिनुको पतन हुन्छ।
नाप्नापा बिउ ढाँरौनि पर्या, र उम्रिन्या बित्तिकै स्हुक्या, क्यानभुन्या ओबानो भुँइ छियो।