40 तब इसुले तिनुहरुकन भुन्या, “तुमिहरु क्यान यस्होरि भेइमान्दाछौ? तुमिहरुकन बिसास नाइ?”
अनि तिनुहरुले जात्ति भेइमान्या र आपु आपु भुन्न लाग्या, “यिँ को हुन्? यिनुको हुकुम त बतास र समुन्द्रले पुनि मान्दा रैछुन्।”
इसुले चेलाहरुकन भुन्या, “काँगो तुमिहरुको बिसास?” चेलाहरु अच्चुम्म मान्या र भेइमान्दै आपु-आपु कुडा गन्न लाग्या, “यिँ को हुन्? यिँनुले आँधिबेरिकन पुनि आग्या गर्यार, तेइले पुनि यिनुको भुन्या मान्यो।”