4 अनि छड्दा नाप्नापा बिउ बाटौनो पड्यो र तेइ बिउ चडाचुरुङ्गिले खाइदिया।
कोइ मान्ठहरु बाटोमै पड्न्या बिउ जैथै छुन्। जब तिनुहरुले बचन स्हुन्छन् र स्हाँट्टै सैतानले आयर तिनुहरुको मुनबाट ल्हैजान्छ।
“स्हुन! एक जुना मान्ठ बिउ छड्न गयो।
नाप्नापा बिउ ढाँडौनो पड्यो, ताँइ मथ्थै माटो छियोन, र माटो गैरो नभया हुनाले स्हाँट्टै उम्रियो।
बाटौनो पर्या बिउ भुन्नाले जो बचन स्हुन्छ, तर बचन स्हुनि बिसास नमानोस् र नबाँचुन् भुनि सैतान आइकन तिनुको मुनौदो भया बचन ल्हिल्लोछ।
“एक हलि बिउ छड्न गयो। बिउ छड्न्याबेला केइ बिउ बाटौनो पर्यो र तेइ बिउ मान्ठले कुल्चिया अनि चराहरुले खाइदिया।